कृषकको सुपारी खरिद गर्दै सहकारी

Share :

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको श्री कृष्ण सुपारी सहकारीले प्रत्येक वर्ष सुपारी खरिद गर्दै आएको छ । सहकारीले गत वर्ष १५ सय क्विन्टल सुपारी खरिद गरेको थियो ।

७० जना सेयर सदस्य रहेको सहकारीले सेयर सदस्य साथै बाहिरका कृषकको सुपारीसमेत खरिद गर्ने गरेको छ । संस्थाले मोरङका कृषकको समेत सुपारी खरिद गर्दै आएको छ ।

सहकारीले सुपारी प्रशोधन गरेर मात्र बिक्री गर्छ । प्रशोधन गरिएको सुपारी भारतीय व्यापारी साथै नेपालकै गुट्का फ्याक्ट्रिले लाने गरेका छन् ।


सहकारीले चलेको बजार भाउ भन्दा केही सहुलियतमा कृषकको सुपारी खरीद गर्ने गरेको बताएको छ ।

स्रोत : बजार दैनिक

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय