सुनको मूल्य घट्यो, तोलाको कति ?

Share :

झापा । सुनको मूल्य शुक्रबार पाँच सयले ओरालो लागेको छ ।

हिजो तोलामा ९२ हजार रहेको सुनको मूल्य आज प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै यता आज चाँदीको मूल्य पनि ओरालो लागेको छ ।


चाँदीको मूल्य आज प्रतितोला आज १२ सय ६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय