अब नेपालमा पनि ओटीटीबाटै फिल्म हेर्न सकिने

Share :

काठमाडौं । नेपालमा पनि ओटीटी डिजिटल माध्यमबाट फिल्म हेर्न सकिने भएको छ ।

कोरोनाका कारण हलहरु बन्द भएपछि डिजिटल वालेट प्रभु पे ले यस्तो सेवा सुरु गरेको जनाएको हो ।

प्रभु पे ले सुविसुसँग सहकार्य गर्दै ओहो मुभिजका माध्यमबाट फिल्म हेर्न सक्ने सुविधा ल्याएको हो । ओहो मुमिजका माध्यमबाट फिल्म हेर्न ओहो मोबाईल एप डाउनलोड गर्नुपर्ने जनाइएको छ ।


लामो समयसम्म पनि चलचित्र क्षेत्र बन्द रहेकाले डिजिटल माध्यममार्फत चलायमान बनाउन प्रयाश गरिएको कम्पनीले जनाएको छ । यसै अवसरमा धुर्मुस सुन्तलीको फिल्मको ट्रेलर समेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय