रसुवा बाढीमा मृतकको संख्या १ हजार ४१० पुग्यो, ६ हजार १४५ बेपत्ता



1,080 SHARES

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार साँझसम्म बाढीमा परी ६ हजार १४५ जना बेपत्ता भएका छन् ।

विज्ञापन

बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ । बेपत्ताको संख्या ठूलो रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

विज्ञापन

बाढीले रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले बेपत्ताको खोजी र शव व्यवस्थापनको कामलाई निरन्तरता दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय