रसुवा बाढी अपडेट : मृतकको संख्या ४६९ पुग्यो



685 SHARES

झापा। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४ सय ६९ पुगेको छ।

शुक्रबार बिहान ७ बजेसम्मको नेपाल प्रहरीको बुलेटिनअनुसार बाढी तथा पहिरो प्रभावित ८ जिल्लामा गरी ४ सय ६९ जनाको शव फेला परेको हो।

विज्ञापन

प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १ सय ७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा १ सय १० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।

विज्ञापन

प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय