|
9,000 SHARES |
ताप्लेजुङ । पाथीभरा मन्दिरमा एक महिनामा १ करोड ६ लाख २८ हजार भेटी संकलन भएको छ ।
गत वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको हो । समितिले गत चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेको जानकारी गराएको छ।
गत चैतमा ५८ लाख ५७ हजार ५ सय र फागुनमा ३१ लाख १० हजार संकलन भएको थियो ।










