पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ



703 SHARES

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।

गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै उनलाई पक्राउ गरिएको हो ।

विज्ञापन

उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले जनाएको छ ।

विज्ञापन

तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । त्यससँगै उनी निलम्बनमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय