रास्वपा महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध



677 SHARES

काठमाडौं । आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध गरिएको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकले गुटगत प्यानल बनाउने जो कसैलाई पनि कारबाही गरिने निर्णय गरेको हो ।

विज्ञापन

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि प्यानल बनाउन निषेध गरिएको हो । रास्वपाको पहिलो महाधिवेशनमा १९ पदाधिकारी ३३ सचिवालय सदस्य र १५१ केन्द्रीय कमिटी सदस्य आउनेछन् ।

विज्ञापन

त्यसमध्ये १०० जना केन्द्रीय कमिटी सदस्यको मात्रै निर्वाचन हुने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय