रिहा भएलगत्तै पुनः पक्राउ परे व्यवसायी शेखर गोल्छा



9,000 SHARES

काठमाडौं। शेखर गोल्छा धितोपत्रसम्बन्धी मुद्दामा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो ले उनलाई बिमा ऐनसम्बन्धी कसुरमा हिरासतबाट निस्कन नपाउँदै पुनः नियन्त्रणमा लिएको हो।

यसअघि सर्वोच्च अदालत ले धरौटी वा जमानतमा छोड्न आदेश दिएको थियो। अदालतले धरौटी वा जमानत माग नगरी सिधै हिरासतमा राखिएको भन्दै आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख गरेको छ।

विज्ञापन

यस्तै, सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका व्यवसायी दीपक भट्ट लाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन पनि आदेश जारी गरिएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय