करेन्ट लागेर बाह्रदशी एक महिलाको मृत्यु



9,000 SHARES

झापा । झापाको बाह्रदशी गाउँपालिका–२ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

चैत २६ गते साँझ करिब ५ बजे स्थानीय सुपोल बास्कीकी श्रीमती ३५ वर्षीया सुनिता बास्कीको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको हो। प्रहरीका अनुसार वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तारमा छोएपछि उनलाई करेन्ट लागेको थियो र घटनास्थलमै ज्यान गएको जनाइएको छ।

विज्ञापन

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापा बाट प्रहरी अधिकृतसहितको टोली खटिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोही दिन साँझ ७स्४० बजे शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय