डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल यथावत



9,000 SHARES

झापा । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ।

निगमले आज राति सूचना जारी गर्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको जनाएको छ।

विज्ञापन

पेट्रोलको मूल्य भने यथावत राखिएको छ।

विज्ञापन

यस्तै, हवाई इन्धनको मूल्य घटाइएको छ। आन्तरिक उडानतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको निगमले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय