बागमतीमा हराएका युवकको शव फेला

रौतहट । बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको झन्डै १९ घण्टाको खोजीपछि शव फेला परेको छ ।

स्थानीय माधव नारायण नगरपालिका ८ रजावाडा गाउँ छेउ बागमती नदीमा डुबेर बेपत्ता भएका स्थानीय राजेन्द्र सहनीको छोरा वर्ष १८ को श्यामलाल सहनीको शव घटनास्थल बाट डेढ किलोमिटर दक्षिण गढो स्थित बागमती नदीमा संयुक्त टोलीले फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताए।

सहनी जितिया पर्व मनाउन साथीहरूसँग सोमवार बिहान साढे घटनास्थलको मुचुल्का पश्चात् मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर रौतहटमा पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
81
सम्बन्धित

लोकप्रिय

लोकप्रिय