दुर्गा प्रसाईका १० जना समर्थक पक्राउ

झापा । चक्काजाम गर्न खोज्ने दुर्गा प्रसाईका १० जना समर्थक पक्राउ परेका छन् ।

सुनसरीको इटहरीबाट प्रहरीले बन्दकर्ताहरुलाई पक्राउ गरेको हो ।

इटहरी उपमहानगरपालिका– ६ स्थित टेंग्रा पुलनजिकबाट जीवन श्रेष्ठ, गीतादेवी चौधरी, सारदा भट्टराई, शरद तामाङ, विकास उप्रेती, धु्रव खड्का, मणि विक, हरि पोखरेल, रामबहादुर बस्नेत र कमल खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।


राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको कोशी प्रदेश कार्यालयको आयोजनामा प्रदेश उपाध्यक्ष ओम प्रसाईंको अगुवाईमा चक्काजाम गर्न खोजिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
52
सम्बन्धित

लोकप्रिय

लोकप्रिय