सुन झै सुन्दर सुनदह

रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-३ स्थित समुद्री सतहदेखि चार हजार चार सय ३५ मिटर उचाइमा अवस्थित सुनदह ।

यो दह ढोरपाटन सिकार आरक्ष भित्र पर्दछ । यो ताल जिल्लाको सबैभन्दा ठूलो ताल भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । 

तस्बिर:रासस
प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
1
+1
0
503
सम्बन्धित

लोकप्रिय

लोकप्रिय