भारतले नेपाललाई दियो १ सय ७९ रनको लक्ष्य

झापा। एसिसी महिला एसिया कप क्रिकेट अन्तर्गत जारी रहेको खेलमा भारतले नेपाललाई ७९ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेटको क्षतीमा १ सय ७८ रन बनाएको हो ।

खेलमा अब नेपालले ब्याटिङ गर्ने छ ।


दुई खेलमा शतप्रतिशत जितसहित भारत समूह ‘ए’ को अंक तालिकामा शीर्ष स्थानमा रहेको छ।

नेपाल भने दुई खेलमा एक जित र एक हारका साथ तेस्रो स्थानमा छ।

टोली :
भारत : स्मृति मन्धाना (कप्तान), हरमनप्रीत कौर ,अरुन्धती रेड्डी, शोभना आशा, ऋचा घोष, उमा क्षेत्री, जेमिमाह रोड्रिग्स, दिप्ती शर्मा, राधा यादव, रेणुका सिंह, पूजा वस्त्रकार, शेफाली वर्मा, श्रेयंका पाटिल, सञ्जेभान सजना, दयालन हेमलता

नेपालः इन्दु बर्मा (कप्तान), रोमा थापा (विकेटकिपर ब्याट्सम्यान), सम्झना खड्का, पूजा महतो, काजल श्रेष्ठ विकेटकिपर (ब्याट्सम्यान), कविता कुँवर, कविता जोशी, सीता रानामगर, विन्दु रावल, रुबिना क्षेत्री, कृतिका मरासिनी, राजमती ऐरी, डली भट्ट, ममता चौधरी

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय