टस जितेको भारतले नेपाल विरुद्ध पहिलो ब्याटिङ गर्दै

झापा। एसिसी महिला एसिया कपमा मंगलबार नेपाल र भारत आमुन्नेसामुन्ने हुँदैछन्।

टस जितेको भारतले नेपाल विरुद्ध पहिलो ब्याटिङ गर्दै छ ।

दुई खेलमा शतप्रतिशत जितसहित भारत समूह ‘ए’ को अंक तालिकामा शीर्ष स्थानमा रहेको छ।


नेपाल भने दुई खेलमा एक जित र एक हारका साथ तेस्रो स्थानमा छ।

टोली :
भारत : स्मृति मन्धाना (कप्तान), हरमनप्रीत कौर ,अरुन्धती रेड्डी, शोभना आशा, ऋचा घोष, उमा क्षेत्री, जेमिमाह रोड्रिग्स, दिप्ती शर्मा, राधा यादव, रेणुका सिंह, पूजा वस्त्रकार, शेफाली वर्मा, श्रेयंका पाटिल, सञ्जेभान सजना, दयालन हेमलता

नेपालः इन्दु बर्मा (कप्तान), रोमा थापा (विकेटकिपर ब्याट्सम्यान), सम्झना खड्का, पूजा महतो, काजल श्रेष्ठ विकेटकिपर (ब्याट्सम्यान), कविता कुँवर, कविता जोशी, सीता रानामगर, विन्दु रावल, रुबिना क्षेत्री, कृतिका मरासिनी, राजमती ऐरी, डली भट्ट, ममता चौधरी

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय