राप्रपा नेता एंव पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

सर्लाही । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित निवासमै रायको हत्या भएको हो ।

रायमाथि धारिलो हतियार प्रयोग भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।


घटनाको विस्तृत विवरण आउन बाँकी छ । कान्तिपुर टीभी

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
75
सम्बन्धित

लोकप्रिय

लोकप्रिय