एसीसी महिला एसिया कप क्रिकेट : यूएईले नेपाललाई दियो १ सय १६ रनको तार्गेट

एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई दियो १ सय १६ रनको लक्ष्य दिएको छ ।

श्रीलंकामा जारी प्रतियोगिताको पहिलो खेलमा पहिलो ब्याटीङ गरेको यूएईले २० ओभरमा ८ वीकेट गुमाएर नेपाल विरुद्ध १ सय १५ रन बनायो ।

युएईलाई ११५ रनमै रोक्न कप्तान इन्दु बर्माले ३ विकेट लिइन्। त्यस्तै सबनम राई, कविता जोशी र कृतिका मरासिनीले एक-एक विकेट लिइन्।


युएईका लागि खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्। त्यस्तै कभिसा इगोडेजले २२, समाइराले १३ र इशा ओजाले १० रन बनाइन्।

अहिले नेपालले जवाफी ब्याटीङ गर्दै छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय