सिंहदरबार पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदभार ग्रहणका लागि सिंहदरबार पुगेका छन् ।

सोमबार दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओली लैनचौरस्थित शहीद स्मारक पार्क पुगेका थिए ।

त्यसपछि उनी ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आएका थिए ।


उनी करिब ३ बजेमात्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका छन् ।

उनलाई प्रधानमन्त्री कार्यालयका सचिवहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
65
सम्बन्धित

लोकप्रिय

लोकप्रिय