१५ मिनेटका लागि रोकिएको प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगित



764 SHARES

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ।

बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक निर्धारित समयमा सञ्चालन हुन नसकेपछि सभामुखले सूचना टाँसेर बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

विज्ञापन

सङ्घीय संसद् सचिवालयका अनुसार विशेष कारणवश बैठक तोकिएको समयमा बस्न नसकेपछि बैठक सारिएको हो।

विज्ञापन

यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम व्यस्त रहेका कारण बैठक प्रभावित भएको जानकारी दिइएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय