एमालेका पूर्वसांसद कोइरी पक्राउ



684 SHARES

झापा । थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। उनलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो।

जिल्ला अदालत महोत्तरीले यसअघि उक्त मुद्दामा कोइरीलाई सफाइ दिएको थियो। तर, उच्च अदालत जनकपुरले बुधबार जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।

विज्ञापन

अदालतको फैसलापछि फरार रहेका कोइरीलाई पक्राउ गरी प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय