ओली–लेखक पक्राउबारे हर्क साम्पाङले भने – सरकारले प्रतिशोधको राजनीति गर्‍याे



9,000 SHARES

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपरेपछि सामाजिक सञ्जाल फेसबुकमा उनले सरकार प्रतिशोधको राजनीतिमा अघि बढेको टिप्पणी गरेका हुन् ।

विज्ञापन

उनले अब मुलुकमा आन्दोलनबाहेक केही नहुनेसमेत उल्लेख गरेका छन् ।

विज्ञापन

उनले लेखेका छन्– ‘मेरो कुरा ढिलो गरी बुझ्छन् ! मैले ओखलढुंगाको कार्यक्रममा भनेको थिएँ, अरु जसले जिते नि प्रतिशोधको राजनीति हुन्छ ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो, अब हुने भनेको यस्तै मात्रै हो ! आन्दोलन, आन्दोलन अनि आन्दोलन !’

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय