मनकामनाबाट फर्केको माइक्रो दुर्घटना : ६ जनाको मृत्यु



9,000 SHARES

गोरखा । मनकामना दर्शन गरेर फर्किँदै गरेको विद्युतीय माइक्रो बस दुर्घटनामा पर्दा ६ जनाको मृत्यु भएको छ।

शनिबार गोरखाको शहीद लखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्किँदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो।

विज्ञापन

प्रहरीका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रो बसमा १४ जना सवार थिए। दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको छ भने अन्य ८ जनाको उद्धार गरिएको छ।

विज्ञापन

हाल घटनास्थलमा प्रहरी र स्थानीयवासी उद्धार कार्यमा खटिएका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
54
+1
0
+1
7
+1
0
+1
91

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय