सगरमाथामा चड्दा १०० वर्ष पहिले हराएका एक आरोहीको जुता र खुट्टा फेला



9,000 SHARES

सगरमाथामा १०० वर्ष पहिले आरोहण प्रयास गरेका एक आरोहीको जुत्ता फेला परेको छ । वृतचित्र निर्माण गर्न सगरमाथा पुगेको ‘नेशनल जियोग्राफिक’को टोलीले १०० वर्ष पहिले सगरमाथा आरोहणको प्रयास गरेका एन्ड्रयु स्यान्डी इरभिनको जुत्ता फेला परेको हो ।

एन्ड्रयु र जर्ज म्यालोरी सन् १९२४ मा सगरमाथा आरोहणमा गएका थिए । यी दुवैजना आरोहणका क्रममा बेपत्ता भए ।

विज्ञापन

जर्ज म्यालोरीको शव सन् १९९९ मा फेला परेको थियो । सन् २०२४ को सेप्टेम्बरको अन्तिम साता ‘नेशनल जियोग्राफिक’को टोलीले एन्ड्रयुको जुता र जुत्ताभित्र रहेको खुट्टा फेला पारेका हुन् ।

विज्ञापन

यो पनि पढ्नुहोस् :

सगरमाथामा भेटिएको बुटको रहस्यमाथि फिल्म बनाउँदै अस्कर विजेता दम्पती

प्रतिक्रिया दिनुहोस ।
+1
9
+1
1
+1
1
+1
2
+1
6

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय