मेचीनगरको धानबारीमा हात्ती मृत फेला



727 SHARES

झापा । झापाको मेचीनगर नगरपालिका–३ स्थित धानबारीमा एक हात्ती मृत फेला परेको छ।

स्थानीयले हात्ती मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको जनाइएको छ।

विज्ञापन

हात्तीको मृत्युको कारण खुल्न सकेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय