बिर्तामोडमा टिभिएसको अपाचे आरटिआर १६० ४भी सार्वजनिक

812 SHARES बिर्तामोड । टिभिएस मोटर कम्पनीले झापाको बिर्तामोडमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले यसलाई १६० सिसी सेग्मेन्टकै सबैभन्दा शक्तिशाली मोटरसाइकल भएको दाबी गर्दै प्रोजेक्टर हेडलाइट, युएसडी फ्रन्ट सस्पेन्सन र ५ इन्चको टिएफटी डिस्प्ले क्लस्टरसहित बजारमा ल्याएको हो । बिर्तामोडमा सम्पन्न झापा रकस्टार सिजन ३ को टाइटल स्पोन्सर समेत रहेको टिभिएसले फिनालेको अवसर … Continue reading बिर्तामोडमा टिभिएसको अपाचे आरटिआर १६० ४भी सार्वजनिक