राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद् अधिवेशन आह्वान



9,000 SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख ८ गते बसेको बैठकको सिफारिसका आधारमा अधिवेशन बोलाइएको हो।

विज्ञापन

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय