१९ गतेका लागि राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान



9,000 SHARES

काठमाडौं । रामचन्द्र पौडेल ले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिले चैत १९ गते दिउँसो २ बजेका लागि अधिवेशन बोलाएका हुन्। संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ।

विज्ञापन

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ९३(१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद् को सिफारिसमा सो दिन संघीय संसद भवन सिंहदरबार मा दुवै सदनको अधिवेशन बस्नेछ।

विज्ञापन

फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाको यो पहिलो अधिवेशन हुनेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय