फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)



9,000 SHARES

झापा । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ।

निगमले बुधबार जारी गरेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरिएको हो।

विज्ञापन

नयाँ मूल्य आजैदेखि लागू हुने निगमले जनाएको छ।

विज्ञापन

बारम्बार मूल्यवृद्धि हुँदा सर्वसाधारणको दैनिक खर्चमा थप भार पर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय