झापामा भव्य रुपमा गरियो भ्यागुताको विवाह



9,000 SHARES

झापाको अर्जुनधारामा आज एकजोडी भ्यागुताको धुमधामकासाथ विवाह गरिएको छ । लामो समयसम्म बर्षा नहुँदा खडेरीको सामाना गर्नुपरेको भन्दै अर्जुनधारा वडा नम्बर २ का स्थानीयले भ्यागुताको बिहे गरिदिएका हुन् । हेर्नुस् भिडियो रिर्पोट…

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय