अर्जुनधारा जेसीजको ‘स्थानीय पत्रकारिता पुरस्कार’ सुरज प्रधानलाई

30 Shares Facebook Twitter अर्जुनधारा । संचारकर्मी सुरज प्रदानलाई अर्जुनधारा जेसीजले स्थानीय पत्रकारिता पुरस्कार प्रदान गरेको छ । आज भएको ११ औं पद हस्तनान्तरण तथा पुरस्कार बितरण कार्यक्रमका बिच रेडियो साथीका स्टेशन म्यानेजर समेत रहनुभएका प्रधानलाई जेसीजले स्थानीय पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रममा अर्जुनधारा … Continue reading अर्जुनधारा जेसीजको ‘स्थानीय पत्रकारिता पुरस्कार’ सुरज प्रधानलाई