भोटेकोशी बाढी : ७८८ जनाको शव भेटियो



1,021 SHARES

झापा । भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ।

नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म देशका विभिन्न स्थानबाट ७८८ जनाको शव फेला परेको हो।

विज्ञापन

प्रहरीका अनुसार सबैभन्दा बढी चितवनमा २६४ जनाको शव फेला परेको छ। पूर्वी नवलपरासीमा १९४ र पश्चिम नवलपरासीमा १२० जनाको शव भेटिएको छ।

विज्ञापन

यस्तै, गोरखामा ५८, नुवाकोटमा ५२, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय