झापा रकस्टार सिजन–३ को उपाधि आवाज ब्यान्ड इलामलाई

9,000 SHARES बिर्तामोड । पूर्वकै चर्चित सांगीतिक प्रतियोगिता टिभिएस झापा रकस्टार सिजन–३ को उपाधि इलामको आवाज ब्यान्ड ले जितेको छ। बिर्तामोडस्थित अग्रसेन भवनमा शुक्रबार साँझ भव्य रूपमा सम्पन्न ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धी ब्यान्डलाई पछि पार्दै आवाज ब्यान्डले उपाधि जित्न सफल भएको हो। प्रतियोगितामा चारआलीको यात्री ब्यान्ड फस्ट रनरअप बन्दा धुलाबारीको जेनियम ब्यान्ड सेकेन्ड रनरअप बनेको … Continue reading झापा रकस्टार सिजन–३ को उपाधि आवाज ब्यान्ड इलामलाई