तीन दिनदेखि बेपत्ता भद्रपुरका वृद्ध मृत फेला



768 SHARES

झापा। तीन दिनदेखि बेपत्ता रहेका झापाको भद्रपुर नगरपालिका–१ निवासी एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।

स्थानीय ७२ वर्षीय अमृतबहादुर तामाङ तीन दिनअघि घरबाट हराएका थिए। आज बिहान उनी आफ्नै बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

विज्ञापन

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने तथा घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय