संसद् अधिवेशन वैशाख २८ मा बोलाउन सरकारको सिफारिस



9,000 SHARES

काठमाडौं । सरकारले संघीय संसद्को नयाँ अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

विज्ञापन

सरकारको सिफारिसअनुसार अब राष्ट्रपतिले औपचारिक रूपमा अधिवेशन आह्वान गर्नेछन्।

विज्ञापन

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय