होलीमा बिहानैदेखि कडा चेकिङ

काठमाडौं । आज पहाडी भेगमा होली पर्व मनाइदै छ ।

होलीमा आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा कडा ट्राफिक चेकिङ गरिएको छ ।

आजको दिन नियम उल्लंघन गरेँ दिनभरी सवारीसाधन होल्ड गरिने ट्राफिक प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार काठमाडौं उपत्यकाको मात्रै १ सय ५१ ठाउँमा चेकीङ भइरहेको छ ।

काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा बिहीबार रङको पर्व होली मनाइँदै छ ।

तराईका क्षेत्रमा भोलि (शुक्रबार) मनाइँनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय