10
Shares
झापा । नेपाल आयल निगमले डिजेल/मट्टीतेलको मूल्य घटाएको छ ।
निगमका अनुसार, डिजेल/मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको छ ।
निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य भने यथावत् राखिएकाे छ ।
प्रतिक्रिया दिनुहोस ।
+1
+1
+1
+1
+1