झापा । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु रहेर ६.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
शुक्रबार बिहान २:५१ बजे सिन्धुपाल्चोक आसपासका जिल्लामा भूकम्पको ठुलो धक्का महशुस भएको थियो ।
भूकम्पको क्षति बारे थप विवरण आउन बाँकी छ ।

सिन्धुपाल्चोक भूकम्पको केन्द्रबिन्दु रहेको भोटेकोशी गाउँपालिकाको स्थिति सामान्य रहेको पालिकाले जनाएको छ ।