सुनको मूल्य हालसम्मकै उच्च

झापा । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

मंगलबार छापावाल सुनको मूल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ बढी हो।


यस्तै चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला १९७० मा बिक्री भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
188
सम्बन्धित

लोकप्रिय

लोकप्रिय