६ महिनामा ३ हजार १३४ जनाले गरे आत्महत्या

झापा । नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा तीन हजार १३४ जनाले आत्महत्या गरेका छन्।

गृह मन्त्रालयका अनुसार गत वर्षको यही अवधिमा तीन हजार ४५७ जनाले आत्महत्या गरेका थिए।

गत वर्षको छ महिनाको तुलनामा आत्महत्याको कुल सङ्ख्या घटेको छ।


यस्तै, गएको मङ्सिर महिनाको तुलनामा र पुसमा आत्महत्याको सङ्ख्या घटेको छ।

यो वर्षको कात्तिकमा सबैभन्दा बढी छ सय २८, मङ्सिरमा ४७१ र पुसमा चार सय २५ जनाले आत्महत्या गरेकोमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
133
सम्बन्धित

लोकप्रिय

लोकप्रिय