बिर्तामोडको काठ मिलमा मृत भेटिए तामाङ

बिर्तामोड । झापाको बिर्तामोडमा दुई वर्षदेखि एक्लै बस्दै आएका एक ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिएका छन् ।

हिजो साँझ ७ बजे बिर्तामोड–५ धिमाल चोकस्थित काठ मिलमा बस्दै आएका अन्दाजी ७२ वर्षीय कुमार तामाङ मृत अवस्थामा भेटिएका हुन् ।

एक्लै बस्दै आएका तामाङ आफ्नै सुत्ने ओछ्यानमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।


घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
263
सम्बन्धित

लोकप्रिय

लोकप्रिय