प्रहरी कार्यालयभित्रै महिला प्रहरी मृत फेला

काठमाडौं । प्रहरी प्रभाग साँखुमा एक महिला प्रहरी मृत फेलापरेकी छिन् ।

महिला प्रहरी जवान निशा चौधरी कार्यालयकै ब्यारेकभित्र झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराले जानकारी दिए ।

दुई वर्षअघि मात्रै उनी प्रहरी सेवामा लागेकी थिइन् ।

उनी के कारणले भुन्डिइन् भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
71
सम्बन्धित

लोकप्रिय

लोकप्रिय