अत्तरियाको सामुदायिक वनमा झुन्डिएको अवस्थामा महिलाको शव फेला

धनगढी। कैलालीको अत्तरियाको सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ ।

मंगलबार बिहान गोदावरी नगरपालिका -२ दुर्गालक्ष्मी महिला सामुदायिक वनमा रुखमा झुण्डिएको अवस्थामा कञ्चनपुरको भीमदत्त नगरपालिका -२ की मानमती भट्टको शव फेला परेको हो ।

भट्टको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
79
सम्बन्धित

लोकप्रिय

लोकप्रिय