अढाई करोड लागतमा झापाको बिर्तामोडमा बन्यो गायत्री मन्दिर

308 Shares Facebook Twitter झापा । अढाई करोड रुपैयाँको लागतमा झापाको बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण भएको छ । बिर्तामोड – ५ स्थित अग्रसेन भवन परिसरमा स्थानीय दानवीर परिवारहरु, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो । मन्दिर २०८० साल जेठ १७ गतेबाट निर्माण प्रारम्भ भएको थियो । मन्दिर … Continue reading अढाई करोड लागतमा झापाको बिर्तामोडमा बन्यो गायत्री मन्दिर