संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद्‍ बैठकले संसदको हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको छ।

बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय पनि गरेको कानुनमन्त्री अजयकुमार चौरसियाले जानकारी दिए।

वर्षे अधिवेशन गत भदौ ३१ गते सकिएको थियो। यसअघि अधिवेशन बोलाउन प्रतिपक्षी दलहरूले माग गर्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
265
सम्बन्धित

लोकप्रिय

लोकप्रिय