भूकम्पका कारण त्रिविको परीक्षा प्रभावित, १५ मिनेट समय थप

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम वर्षको परिक्षा भूकम्पका कारण प्रभावित भएको छ ।

आज भइरहेको परीक्षा भूकम्पका कारण प्रभावित भएपछि १५ मिनेट समय थप गरिएको छ ।

आज बिहान ७ बजेबाट स्नातक तहको परीक्षा सुरु हुनुपर्नेमा भूकम्पका कारण प्रभावित बनेको हो ।

भूकम्प ६:५० मा गएको हो । सोहीकारण परीक्षाको समय १५ मिनेट थप गरिएको हो ।

भूकम्पका कारण केहीबेर प्रभावित भएको परीक्षा अहिले भने चलिरहेको त्रिविले जानकारी दिएको छ ।

आज बिहान चीनको सीमावर्ति क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
146
सम्बन्धित

लोकप्रिय

लोकप्रिय