भोजपुरमा जिप दुर्घटना, १० जना घाईते

भोजपुरको वोखिममा स्कॉर्पियो जिप दुर्घटना हुँदा १० जना घाईते भएका छन् ।

भोजपुर नगरपालिका ५ डाडाँटोलबाट टेम्के जाने क्रममा प्रदेश १-०२-००२ च ६९२३ नम्बरको स्कॉर्पियो सडकबाट करिव दुई सय ५० मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटनामा परी झापा गाैरादह बस्ने झम्क बहादुर घले र गाैरादहकै देवीकला घले गम्भीर घाईते भएका छन् ।

अन्य घाईतेको नाम ठेगाना खुली नसकेको जिल्ला ट्राफिक कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
122
सम्बन्धित

लोकप्रिय

लोकप्रिय