कञ्चनपुरमा भारतिय स्कारपीओ दुर्घटना

कञ्चनपुर। कञ्चनपुरमा भारतिय नम्बरको स्कारपीओ दुर्घटना भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–५ आमखैयामा भारतका अन्जु कुमारले चलाएको युकेओ ०४५२७१९ नम्बरको स्कारपीओ आफै अनियन्त्रित भएर दुर्घटना भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा परेर सोहि स्कारपीओमा सवार दुई जना भारतिय नागरीक घाइते भएका छन्।

उनीहरुको परिचय भने खुलेको छैन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
290
सम्बन्धित

लोकप्रिय

लोकप्रिय