झापा । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा भइरहेको गंगा आरती मुख्य आकर्षण बनेको छ ।
धाममा भइरहेको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञमा मण्डप, यज्ञमण्डप, १०८ श्रीमद् भागवत पाठ पारायणमा साँझको गंगा आरती मुख्य आकर्षण बनेको हो ।
शनिबारबाट सुरु भएको १०८ श्रीमद् भागवत पाठ पारायणको अवसरमा भइरहेको गंगा आरतीमा सहभागी हुन आउनेहरुको भिड् बढेको छ ।
थप तस्बिरहरु :
तस्बिर : तिलक योञ्जन/खबरखेती