दोलखामा भूकम्पको धक्का

दोलखा । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार साँझ ७ बजेर ५६ मिनेट जाँदा दोलखाको ओराङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का दोलखा, सिन्धुपाल्चोलक लगायत आसपासका जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
365
सम्बन्धित

लोकप्रिय

लोकप्रिय